ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालको सान्त्वना जित

काठमाडौ । ओलम्पिक छनोट अन्र्तगत दोस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियाविरुद्ध सान्त्वना जित निकालेको छ ।

पहिलो पटक आमनेसामने भएको नेपालले इन्डोनेसियाविरुद्ध २–१ को जित हात पारेको हो । म्यानमारस्थित बाष्टो रंगशालामा पहिलो हाफ १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफ सकिन केही मिनेट बाँकी रहँदा दोस्रो गोल गरेको हो ।

नेपाल यसअघि भारत र घरेलु टोली म्यानमारसँग समान ३–१ को गोलअन्तरले पराजित भएको थियो । पहिलो सहभागितामा दोस्रो चरणको यात्रा तय गरेको नेपाल ओलम्पिक छनोटको दोस्रो चरणबाहेक अघि बढ्न सकेन् । समुह ए बाट घरेलु टोली म्यानमार भारतलाई पराजित गर्दै तेस्रो चरणका लागि छनोट भएको छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..