सावित्रा र अनिता पहिलो पटक इन्डियन महिला लिगमा अनुबन्ध

काठमाडौ । राष्ट्रिय महिला फुटबल टिमका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय चर्चित हिरो इन्डियन महिला लिग खेल्ने भएका छन् ।

पछिल्लो समय राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका यी दुई खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने निश्चित भएको हो ।

पहिलो पटक नेपालका महिला खेलाडीले भारतीय लिगमा औपचारिक रुपमा अनुबन्धन हुन लागेका हुन् ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..