कृषि औजार उपलब्ध गराउँदै ३ नम्बर प्रदेश सरकार

काठमाडौ । प्रदेश नम्बर ३ कोे  भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आधुनिक कृषि औजार उपलब्ध गराउने भएको छ ।

आधुनिक कृषि औजारको लागि कृषि ज्ञान केन्द्र र भेटेनरीमा निवेदन दिएकाहरुलाई छिट्टै नै कृषि औजार उपलब्ध गराउन लागिएको हो ।

आधुनिक कृषि औजार प्रयोग गरी खेती गर्न चाहाने किसानहरुको लागि केही समय अगाडि निवेदन दिन प्रदेश सररकाले सूचना मार्फत आग्रह गरेको थियो ।

निवेदन दिएकाहरुलाई हाते ट्याक्टर, धान झार्ने मेसिनलगायतका आधुनिक औजार उपलब्ध गराइने भूमी व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राजमार्ग डट कमसँग बताउनुभयो ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..