गायक पुष्कल शर्माको मार्मिक लोक गीत ‘हास्नु तिमी’ (भिडियोसहित)

मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ ।

जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।

संगीत गैरेको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । “हाँस्नु तिमी”गीतको निर्देशन काजिश श्रेष्ठले गरेका छन भने, सुरेश श्रेष्ठको छायाँङकन दीपक विष्टको सम्पादन रहेको छ । भिडियोमा  सारिका केसी र गोपाल लोक प्रेमीको अभिनय देख्न सकिन्छ ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..