तीन महिनादेखि मालपोत कार्यालय प्रमुखविहीन

हुम्ला । जिल्लाको एक मात्र मालपोत कार्यालयमा तीन महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

कर्मचारी समायोजन संगै हुम्लाको मालपोत बाट कार्यलय प्रमुख सरुवा भय लगतै अहिले सम्म नितीतको भरमा कार्यलय सञ्चालन भईरहेृको छ ।

सरुवा भएको महिनौ दिन पुग्न लाग्दा समेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको सेवाग्राहिले गुनासो गर्न थालेका छन् । कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख मिमसिंह नेपालीले सम्हाल्दै आउनुभएको छ ।

आफुलाई निमित्तको जिम्मा दिएता पनि अधिकार नदिएका कारण अन्तिम अवस्थामा हरेक दिन कार्यलयमा आउने सेवाग्राही खालि हात फर्कने गरेको उहाँले बताउनुभो । तीन महिना देखि कार्यालय प्रमुख नहुँदा जग्गा पास, राजीनामा, दाखानामसारी, रजिष्ट्रेशन वकपत्र जस्ता काम रोकिएको छ ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..