हुरी पीडितलाइ दिइने राहत वितरण अव्यवस्थित

काठमाडौ । बारा र पर्साका हावा हुरी पिडितहरुको लागि राहत वितरणको क्रम बढेपनि राहत वितरण कार्य अव्यवस्थित भएको गूनासो बढेको छ ।

पहुँचवालाहरुले मात्रै राहत पाएको पिडितहरुले गूनासो गरेका छन् । हुरीले मानविय तथा भौतिक क्षति पु¥याएको ५ दिन बितेपनि कतिपय स्थानमा राहत सामाग्री लिएर कोही पनि पुगेका छैनन् भने कतै अव्यवस्थित तरिकाले राहत सामाग्री वितरण भइरहेको छ ।

फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसादले राहत वितरणलाई एकद्धार प्रणालीबाट व्यवस्थित गर्न खोजिएपनि नसकिएको स्वीकार गर्नुभयो । उहाँका अनुसार सडक छेउछाउ आसपासका नागरिकले राहत सामाग्री धेरै पाएका छन् तर भित्री गाउँमा राहत सामाग्री कम भएको छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..