८ वटा आईफ़ोन सहित ६१ वटा फोन चोर्ने २ जना पक्राउ

भारतबाट मोवाईल लगातयका अन्य सरसामानहरु भन्सार छली चोरी पैठारी गरी कारोबार गर्ने २ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ! ६१ थान फोन सहित फेला पारी आवश्यक कारबाहिको लागी उनीहरुलाई त्रिभुवन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको छ ।

पक्राउ पर्नेमा महोतरी घर भएका २१ वर्षीय आकाश कार्की र महोतरी कै २१ वर्षीय अमित कुमार महतो रहेका छन् ।

बरामद भएका सामानहरु:-
१. Vivo कम्पनिको मोवाईल थान १२
२. Oppo कम्पनिको मोवाईल थान ११
३. Samsung कम्पनीको मोवाईल थान १०
४. Redmi कम्पनीको मोवाईल थान ९
५. Iphone मोवाइल थान ८
६. Realmi कम्पनीको मोवाईल थान ४
७. MI कम्पनीको मोवाईल थान ३
८.Vitu कम्पनिको मोवाईल थान १
९. Huweai कम्पनिको मोवाईल थान १
१०. Techo कम्पनीको मोवाईल थान १

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..