बारामा घाँटी रेटेर २ बालकको हत्या

बाराको कलैया उपमहानगरपालिकामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ जना बालकको शव फेला परेको छ। उनीहरु दाजुभाइ हुन्। कलैया उपमहानगरपालिका ७ रंगपुर टोल बस्ने जफार अन्सारीका ९ वर्षका छोरा उस्मान र ७ वर्षका छोरा अमिनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

सोमबार साँझ खेल्न गएका दुवैजना बालक बेपत्ता भएका थिए। मंगलबार बिहान दुवै जनाको विभत्स शव गरिएको अवस्थामा शव भेटिएको बारा प्रहरीले बतायो।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..