घुस सहित नायब सुब्बा रंगेहात पक्राउ

pakrau finalजिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत नायब सुब्बा १५००० घुस सहित रंगेहात पक्राउ परेका छन् ।

अदालत बाट फैसला भएको मुद्दामा मालपोत कार्यालयलाई दर्तापुर्जी दाखिला गराउनु पर्नेमा सेवाग्राही संग पटक पटक पैसा नदिए काम नगर्ने भन्दै घुस लिने नायब सुब्बा रमेश कुमार खड्का पक्राउ परेका हुन् ।

खड्कालाई सुर्खेतबाट गएको अख्तियारको टोलीले रंगेहात पक्राउ गरी छानबिन गरिरहेको छ ।

akhtiyar pakraau

Kantipath Media

यो छुट्टाउनु भो कि..