तेह्र वर्षीया बालिका बलत्कृत

rape

यशोधरा गाउँपालिकामा १३ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् ।  यशोधरा गाउँपालिकाकै  बासखोर बस्ने २२ वर्षीय रमेश कुर्मी र त्यही ठाउँका २२ वर्षीय करन कोहारले बालिकालाई सामूहिक बलात्कार गरेका हुन् ।

बालिकका बलात्कार गर्ने कुर्मी पक्राउ परेका छन् । कोहार भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यशोधरार्कै १३ वर्षीया बालिकालाई बलात्कार प्रहरीका अनुसार उनीहरुले बालिकालाई ललाई फकाई बलात्कार गरेका हुन् ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..