विदेशबाट राइस कुकरमा एक किलो सुन ल्याउने एयरपोर्टमा कर्याप्पै

God arrest Airport

God arrest Airport

फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब एक किलो सुन ल्‍याउने एकजनालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

दुबईको विमानबाट आएका धनुषाका ३४ वर्षीय प्रकाश महरालाई भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको हो।

Kantipath Media

यो छुट्टाउनु भो कि..