सन्तोषी हत्या प्रकरणः एक युवा पक्राउ

दक्षिणकाली मन्दिर नजिकै विभत्स तरिकाले महिलाको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको अभियोगमा सुवास तिमिल्सिना नाम गरेका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

तिमिल्सिनालाई महानगरीय प्रहरी अपराध अनुसन्धानको टोलीले काठमाडौँको असनबाट पक्राउ गरेको हो।

सुब्बाको शव मंलगबार दक्षिणकालीको मन्दिर नजिकको सार्वजनिक शौचालयमा भेटिएको थियो।

तस्विर : मृतक/ सन्तोषी सुब्बा

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..