छोरीलाई माईतीमा राखेको भन्दै सासु-ससुरालाई खुकुरी हान्ने ज्वाईं पक्राउ

khukuri le liyo jyan

khukuri le liyo jyan

माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । नौमूले गाउँपालिका–४ मा ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो ।

घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय ज्वाईं अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..