बालिकामाथि यौन हिंसा गरेको आरोपमा गुम्बा संरक्षक बौद्ध पक्राउ

कैलालीमा गुम्बाका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि गुम्बा संरक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालिकामाथि गलत क्रियाकलाप हुने गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले सोधपुछका लागि गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षकलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले उनीमाथि अनुसन्धान भइरहेको बताए।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..