annapurna add

bachhabody.jpg1601011686

सुर्खेतको वीरेन्द्रनगरमा प्लाष्टिकमा बेरेर फालेको अवस्थामा नवजात शिशु भेटिएको छ। खोर्के खोलामा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार शुक्रबार बिहान ९ बजेतिर नवजात शिशु भेटिएको हो। फेला परेको शिशुको पोष्टमार्टमको तयारी भएको भैरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार