annapurna add

arrest 2

सुनसरीमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बराहक्षेत्र ७ बोराबाधबाट २८ वर्षीय रामकुमार यादव र २३ वर्षीय श्रवणकुमार चौधरीलाई बुधबार पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बेलुका ६ बजे को ४ प ३३६६ नम्बरको मोटरसाईकलमा सवार दुवैजनाबाट ३ ग्राम २२ मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो । पक्राउ परेका दुवैलाई सुनसरीकै कोशी गाँउपालिकाका स्थानीय भएको प्रहरीले जनाएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...