annapurna add

Gaisakyo 1596982619

दुबईबाट चार्टर्ड फ्लाइटमा काठमाडौं आएका ४ जना डेढ किलाेभन्दा बढी सुनसहित पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई अवैध रूपमा ल्याइएकाे १७ सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरू दुबईको चार्टर्ड फ्लाइटमार्फत काठमाडौं आएका हुन् ।

पक्राउ पर्नेमा सीता सेन्तेन, सोनम लामा, धनबहादुर लामा र अर्का पनि सोनम लामा नै रहेका प्रहरीले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर