annapurna add

गौतम बुद्धको मूर्तिभित्र आधा केजी सुन छ भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ गरेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले महोत्तरीको बर्दिबासका २१ वर्षीय अनिल बानियाँ र रामेछापको मन्थलीका ३७ वर्षीय बसन्त श्रेष्ठलाई पक्राउ गरेको छ।

बानियाँ र श्रेष्ठले मूर्तिभित्र आधा केजी सुन छ भन्दै २० लाख रुपैयाँमा बेचेको र १४ लाख रुपैयाँ लिएर फरार भएको महाशाखाले जनाएको छ। दुवै जना उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।

buddha murthi gold

प्रकासित मिति

Loading...
Loading...

 

Loading...