सोनिका र जोनको फिचरिङमा झिमिक झिमिक सार्वजनिक

अर्थ जङ्ग शाही । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ ।

गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ ।

प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ ।

आफ्नी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन ।

सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले खिचेका हुन् ।

भने रंजीतले नै भिडियोलाई सम्पादन गरेका छन ।

‘झिमिक झिमिक’अडियो तथा भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको र यसले धेरैको मन जित्न सक्ने बताउँछन् ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..