annapurna add

arthur gunn american idol

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । दिवेशको जन्म नेपालको काठमाडौमा भएको थियो भने उनी हाल ५ वर्ष देखि अमेरिकाको केन्सासमा आफ्नो परिवारका साथ बस्दै आएका छन्।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...