annapurna add

काठमाडौं। नेपाली हास्यव्यङ्गय कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण देखापरेको छ ।

haribansha1कोरोना संक्रमणको पुष्टि भएको जानकारी कलाकार आचार्यले आफ्नो आधिकारिक फेसबुकमार्फत् गराएको हो ।

सामान्य लक्षण देखिएकाले हिजो पिसीआर परीक्षण गराउँदा मगंलबार पोजेटिभ रिपोर्ट आएको जनाएकाे छ । अनिहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेको  छ ।

कलाकार आचार्यले आफूसँग सम्पर्कमा आउनुभएका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनु हुन पनि अनुरोध गरेकाे छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार