विष्णु विरही श्रेष्ठको ‘तिम्रो मायामा’ सार्वजनिक

गीतकार विष्णु विरही श्रेष्ठको तिम्रो मायामा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। मङ्गलबार बिबिएस क्रियसन यूट्युब च्यानलमा उक्त गीत रिलिज भएको हो । विष्णु विरहीको श्रेष्ठको शब्द र दिपकराज विश्वकर्माको संगीत, एरेञ्ज रहेको उक्त गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र गायक प्रताप दासको युगल स्वर छ ।
गीतमा विजय पुन पत्थरको मुटु र वविना विश्वकर्माको अभिनय छ ।

मुनाल शिशिर कोईरालाको निर्देशन गरेको भिडियोमा दिनेश पराजुलीको छायंकन र शिलन लम्सालको सम्पादन छ। यसअघि विरहीले पिरतीको गुन्द्री बजारमा ल्याईसकेको रामेछापका अखिलका नेता मदन खड्काले बताए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..