annapurna add

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान कोरोना कहरले निम्त्याएको फुर्सदमा किसान बनेका छन् । सलमान पनवेलस्थित आफ्नो फार्महाउसमा ट्याक्टर चलाउँदै गरेको भिडियो सार्वजनिक भएको छ ।

बलिउडका भाइजान सलमानले आफुले ट्याक्टर चलाइरहेको भिडियो अहिले भाइरल भएकाे छ । भाइरल भिडियोमा खेतमा धान रोप्नको लागि सलमानले ट्याक्टरले हिलो खेत जोतेका हुन् ।

पछिल्ला दिनहरुमा सलमानले खेतबारीमा काम गरेका तस्वीरहरु निरन्तर सामाजिक सञ्जालमा राख्दै आएका छन् । केहि समय अगाडि सलमानले किसानहरुलाई सम्मान भन्दै आफु हिलाम्य भएको तस्वीर राखेका थिए । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर