annapurna add

बेहुलीको भेषमा यस्ती देखिइन् श्वेता (फोटो फिचर)अभिनेत्री श्वेता खड्काले आज बिबाह गर्दैछिन् । प्रेमी विजयन्द्र सिंह रावतसँग श्वेताले लगनगाँठो कस्न लागेकी हुन् ।

गोकर्ण रिसोर्टमा भइरहेको बिबाहमा दुई परिवारका निकट व्यक्तिहरुलाई मात्र प्रवेश दिइएको छ । श्वेताको बिबाहको तस्बिरहरू भने सार्वजनिक भइरहेका छन् । यस्तैमा, उनीहरुको स्वयम्बरको तस्बिर बाहिरिएको छ ।

रातो पहिरनमा सजिएकी श्वेतालाई निकै सुन्दरी देखिन्छ । विजयन्द्र भने सेतो दौरा-सुरुवालमा सजिएका छन् । उनीहरुको जोडी निकै सुहाएको देख्न सकिन्छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...