annapurna add

bb LxSQtzPam4

खड्ग बहादुर पुन मगर (खबपु) चंचल र सुरेश एसटीको निर्देशनमा हाँस्य टेलिसिरियल ‘फुट्या चस्मा’ सार्वजनिक भएको छ । डिएस क्रेएसनको प्रस्तुतिमा रहेको उक्त टेलिसिरियल हरेक हप्ताको बुधबार साझ ५ बजे खड्ग बहादुर पुन मगर (खबपु) को युट्युव च्यानलबाट प्रसारण गरिन्छ ।

टेलिसिरिललाई खबापु चंचल र सुरेश एस टीले निर्देशन गरेका छन् भने सम्पादन विजय तिखतारीको रहेको छ । क्यामेरामा रोशन लामा रहेका छन् । टेलिसिरियलमा खड्ग बहादुर पुन मगर (खबापु), सुरेश एसटी, सचिन भट्टराई, दीपेन्द्र जैशी, हन्ना बान्तावा, मुनम मल्ला ठकुरी लगायतको अभिनय रहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार