Hidden
मनोज गजुरेललाई मिनाले फेरि दिइन यस्तो दनक : भनिन्, ‘तिमी अदालत गए म पनि जान्छु मेडिकल काउन्सिल’
हास्य कलाकार मनोज गजुरेलर उनकी पूर्व पत्नि मिना ढकालको विवाद फेरि छचल्किएको छ ।
मनोज गजुरेलले बिहे गर्न लागेपछि पूर्व पत्निले दिइन यस्तो दनक, भनिन् – ‘छि! छि! कति तुच्छ बिचार’
पुनः विवाह बन्धनमा बाँधिदै मनोज गजुरेल
सिद्धबाबाको ‘क्यारिकेचर’ गर्ने पक्राउ, मनोज गजुरेल तारेखमा,कमेडी च्याम्पियन सुचारु !
मनोजले मिनाको नाम नलिइकनै शालिन ढंगले मिनाका केही टिप्पणीहरुको बिरोध गरेका थिए । उनले यस्तै आरोप लागिरहने हो भने अदालत जानुको बिकल्प नरहेको बताएका थिए ।
मनोजले बारम्बार आफ्ना बारेमा पूर्वपत्नी मिना ढकालले लगाइरहेको आरोपको खण्डन गरेपछि मिना पनि प्रतिउत्तर लिएर आएकी छिन् । उनले फेसबुकमा निरन्तर मनोजलाई आरोपहरु लगाउँदै स्टाटस लेखिरहेकी छिन् ।
गजुरेलले दोस्रो विवाह गर्ने निर्णय गरेसंगै उनकी पूर्वपत्नी मिनाले गजुरेललाई विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जाल फेसवुक र युट्युवहरु मार्फत टिप्पणी गर्दै आएपछि मनोजले बाध्य भएर बोलेको भन्दै सोमबार फेसबुकमा पाँच बुँदामा आफ्ना कुरा राखेका थिए ।
मिनाले एक समाचारको लिंक सेयर गर्दै फेसबुकमा लेखिन्
सामाजिक सञ्जाल फेसवुकमा सोमवार लामो स्टटास लेख्दै उनले ३ वर्ष सम्म नखुलेको डिभोर्सको कारण र प्रमाण अब अदालतमा पेश गर्न बाध्य भएको उल्लेख गरेका थिए ।
प्रकासित मिति