annapurna add

maya kakhai maगायक दिनेश क्षत्रीको नयाँ सांगीतीक कोसेली “माया काखैमा” भर्खरै मात्र सार्वजनिक भएको छ ।

यस गीतमा दिनेश क्षत्री र पछिल्लो समयकी भाईरल गायिका मेनुका परियारको स्वर रहेको छ भने सबिता चिलुवालको शब्द, चर्चित संगीतकार सुजन लम्सालको संगीत रहेको छ ।

यस गीतको एरेञ्ज डोलराज बारघरेले गरेका हुन् ।

गायक दिनेश क्षत्री कै निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, प्रकाश धमलाको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु रामजी खाण, सुजन लम्साल, दिनेश क्षत्री, मेनुका परियार, सिताराम परियार आदीको अभिनय रहेको छ ।

यस गीतलाई बासुकी क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने सुजन लम्सालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...