Hidden
नेपाली फिल्मका निर्देशक मिलन चाम्सलाई कोरोना संक्रमण
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चल्तीका निर्देशक मिलन चाम्सलाई कोराेना भाइरस संक्रमण भएको छ ।
निर्देशक चाम्स आफ्नो ड्रिम प्रोजेक्ट चलचित्र गोरखा वारियर कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा रोकिएपछि नायिका साम्राज्ञी शाहलाई लिएर अर्को चलचित्र गर्ने तयारीमा रहेका बेला उनलाई कोरोना भाइरस पुष्टि भएको हाे ।
उनी हाल सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।
चलचित्रका लागि लोकेशन हेर्न नेपालका केही जिल्लामा पुगेका उनले चलचित्र रोकिएपछि एक दर्जन भन्दा बढी म्युजिक भिडियोको निर्देशन गर्न भ्याए । मिलनद्वारा निर्देशन गरिएको दशैँ तिहार बोलको गीत केही दिन अगि मात्र रिलिज गरिएको थियो।
प्रकासित मिति
Loading...
Loading...
Loading...