“कहिले होला तिम्रो बनि” म्युजिक भिडियो सार्बजनिक

काठमाडौँ | क्रिस गुल्मेलीबाबुको “कहिले होला तिम्रो बनि” गितको म्युजिक भिडियो सार्बजनिक भएको छ | सो भिडियो आजै बजारमा आएको हो | 

git

गीतमा स्वर मेलिना राइको रहेको छ  भने उक्त म्युजिक भिडियो सार्थक डिजिटल संगीत प्रा लि मार्फत बजारमा ल्याइएको हो | 

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..