annapurna add

नेपाल आईडलका स्टार पवन गिरीको म्युजिक भिडियो काठमांडूको साढेसात सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म युटुबमा पवनले आफ्नै आधिकारिक च्यानल मार्फत गित सार्वजनिक गरेका हुन् ।गितमा आम नेपालीले काठमाडौँमा पाउने दुख र यातनाको चित्रण गरीएको छ, जसलाई गायकले “काठमाण्डौको साढे सात” को शिर्षक दिएका छन । गीतको कम्पोज कल्याण सिंह र पवन गिरिले गरेका हुन् भने एरेञ्ज सम्राट न्यौपानेले गरेका हुन् । रेम्बो अधिकारीको शब्द भएको गीतमा रस्क्रिन शाक्यले गितारमा साथ् दिएका छन् । गीतको भिडियो राज पोखरेलले खिचेका हुन् ।

हेर्नुहोस गित :

प्रकासित मिति

Loading...