पानी कुलाको बजारमा

नवीनकुमार खतिवडा – गायक सर्जक सुरज लामिछानेको उत्कृष्ठ संगित संयोजन संगै सुरज लामिछाने र पार्वति सुवेदीको आवाजमा रहेको “पानी कुलाको” बोलको गित सार्वजनिक भएको छ। बिबेक धिताल र सुरज लामीछानेको शब्द रहेको गितको भिडियो मा चर्चित मोडल बिमल अधिकारी, गरिमा शर्मा, तिलक बहादुर श्रेष्ठ र सन्तोष मगराती को अभिनय रहेको छ। गित निकै मिठो र दमदार रहेको तथा उत्कृष्ट शब्द र आवाज रहेकोले दर्शक श्रोताले रुचाउने आकलन गरिएको छ।

निकै मिहनेतका साथ निर्माण गरिएको भिडियोलाइ राजेश घिमिरेले छायांकन,बिनोद वमले सम्पादन/कलर गरेका हुन् भने काजीश श्रेष्ठले निर्देशन गरेका हुन्। गितको सांगितिक भिडियोलाइ सुरज लामिछानेको अफिसियल युटव च्यानलवाट देशभर सार्वजनिक भएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..