पशुपति शर्माको तिज गित माईती भन्छन् किन आइती बजारमा

काठमाडौं– लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका जुना श्रीस मगरले ‘माईती भन्छन् किन आइती’ बोलको तीजको नयाँ गीत बजारमा ल्याएका छन् ।

pashupati sharma min

यस गीतमा पशुपति शर्मा, जुना श्रीस मगर, दिलकुमारी राम्जाली तथा बालकलाकारहरु शास्वत शर्मा र  लुबिना शर्माको अभिनय रहेको छ । 

पशुपति शर्माको लय तथा शब्द रहेको यस गीतमा पशुपति र जुनाकै स्वर रहेको  छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..