पुनम पाण्डेले होली विशेष भिडियो (हेर्नुहोस)

poonam Pandey

कन्ट्रोभर्सी क्विन’ का रुपमा परिचित पुनम पाण्डेले होलीको दिनमा विशेष भिडियो पोष्ट गर्ने आफ्नो बाचालाई पूरा गरेकी छिन् । आफ्ना प्रशंसकलाई होलीको शुभकामना दिँदै घोषणा गरेबमोजिम आफ्नो युट्यबु च्यानलमा भिडियो पोष्ट गरेकी हुन् ।

टु पिस सेतो बिकिनीमात्र लगाएकी उनले सधैं झैं आफ्ना अंगहरु निकै उदारपूर्वक देखाएकी छिन् । ५० सेकेन्डको उक्त भिडियोमार्फत् पुनमले एकपटक पुनः आफ्नो प्रशंसकहरुको ध्यान आफूतर्फ खिँच्न सफल भएकी छिन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..