annapurna add

radhe digiya

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार सलमान खानको चलचित्र राधेको डिजिटल राइट्स ‘जी स्टुडियो’ ले खरिद गरेको छ। जी स्टुडियोले २३० करोडमा राधेको डिजिटल राइट्स खरिद गरेको जनाइएको छ। यो डिललाई ओटिटीमा भएको अहिलेसम्मकै सबैभन्दा महंगो डिल मानिएको छ।

यो चलचित्र सलमानका फ्यानका लागि प्रत्याशित चलचित्र मानिन्छ। सन् २०२० मा छायाँकन सुरु भएको यो चलचित्र लकडाउन पछिमात्र पूरा छायाँकन भएको थियो।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...