annapurna add

poster rajiv dai

चर्चित मोडल राजिव जङ्ग बस्नेत अभिनित म्युजिक भिडियो 'गुल्मेली कान्छी' सार्वजनिक भएको छ । थुप्रै नेपाली फिल्म र म्युजिक भिडियोमा अभिनय गरिसकेका बस्नेतको यो लामो सांगीतिक यात्रा हो, उनको यो भिडियोले युट्युबमा राम्रै चर्चा कमाएको छ । शिवदर्शन फिल्म्सको अफिसियल च्यानल मार्फत सार्वजनिक भिडियोमा बस्नेत संगै सारिका केसीले अभिनय गरेकी छन् । उक्त गितलाई दिपक संगम बिसी र रचना रिमालले गायका हुन् भने शब्द गायत्री थापाको रहेको छ । गितमा संगीत र एरेन्ज बिसी स्वयम्ले गरेका हुन् ।

कोरोना महाब्याधिका कारणले गर्दा बस्नेतका बद्रिबहादुर लगायत ४ वटा फिल्म थन्किएका छन् । बस्नेत अहिले पनि फिल्मको सुटिङ्ग मै ब्यस्त छन् । यो गित कै कारण पश्चिमी भेगका नेपालीको खुब माया र प्रशंसा पाएको बस्नेतले बताए ।

हेर्नुहोस भिडियो :

r1

r2

 r3

r4

प्रकासित मिति

Loading...
Loading...

 

Loading...