annapurna add

sachin kumarभारतीय अभिनेता सचिन कुमारको हृदयघातका कारण शुक्रबार निधन भएको छ । टिभी सिरियल ‘कहानी घर घर की’ बाट चर्चामा आएका उनी पछिल्लो समय अभिनय छोडेर फोटोग्राफी तिर लागेका थिए ।

टिभी अभिनेता राकेश पलले उनको अचानकको मृत्युमाथि शोक व्यक्त गर्दै फेसबुक पोस्ट लेखेका छन् । उनले कुमारको फोटो सेयर गर्दै लेखे, ‘तिम्रो हँसिलो अनुसार सधैं सम्झिरहनेछु मेरो भाइ... सचिन कुमारले निकै चाँडै यो संसारलाई अलविदा भने, तिम्रो आत्माले शान्ति पाओस् भाइ..’ टाइम्स अफ इन्डियासँगको कुराकानीमा राकेश पलले भने, ‘उनको मृत्युको खबर पाउँदा उनको अन्तिम संस्कार भइसकेको रहेछ ।

सचिन नायक अक्षय कुमारका मामाको छोरा हुन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर