“डम्फु” गितको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायिका मिङ्स लामा पछिल्लो समय चर्चामा छिन् । हालै मात्र “डम्फु” बोलको गीतको  म्यूजिक भिडियो तयार भएको छ । यस गीतको शब्द तथा संगीत सुसान लामा गरेका छन ।

Singer mings lama

 पासाङ योञ्जनको निर्देशनमा तयार भएको भिडियो लाई  ज्ञानेन्द्र शर्माको छायांकन र  प्रबिण श्रेष्ठले सम्पादन गरेका  छन् । यो भिडियोमा सोनाम पाख्र्रिन र रोहनी लामा अभिनय रहेको छ । भिडियोले बजारमा राम्रो चर्चा पाउने गायिका मिङ्स लामाको विश्वास छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..