सोभितको निर्देशनमा ‘बाबु कान्छा’ बन्ने

एक समयका चल्तिका निर्देशक सोभित बस्नेत केहि बर्ष निर्देशनबाट टाढा देखिए । बर्षौ पहले निर्देशन गरेको ‘जाउँ हिँड पोखरा’ गत बर्ष रिलिज भयो । तर सोभित यो बीचमा निर्देशनमा भन्दा पनि बढि केन्द्रित अभिनयमा देखिए । तर अब उनै सोभिति निर्देशनमा फर्केका छन् ।

Sobhit direction

बस्नेतको निर्देशनमा बन्नेको बिहिबार राजधानीमा गीत रेकर्डिङ गरियो । प्रि प्रोडक्सनको काम सुरु भएसकेको भनिएको फिल्मको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् भने स्वर कमल खत्रीले दिएका छन् ।

फिल्ममा सलोन बस्नेत लिड अभिनयमा रहने पक्का भनिएको छ भने अन्य कलाकारको टुंगो छिट्टै लाग्ने बताईएको छ । संभवत: चैत्र महिनाभित्र फिल्म फ्लोरमा जानेछ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..