Hidden
प्रताप दास तथा सशिका राईको सुपारी दाना सार्वजनिक
गायक प्रताप दास तथा सशिका राईको आवाजमा रहेको गित सुपारी दाना सार्वजनिक भएको छ । सुवास गौतमको शब्द तथा प्रोडक्सन रहेको गितकमा सुबास भुसालले संगीत भरेका हुन् । उक्त गितको अरेन्ज मनोज थापा मगरले गरेका हुन् । गितको म्युजिक भिडियोमा बुद्धि तामांग, सुधिर श्रेष्ठ, श्रेया सिटौला, सर्मिला अधिकारी, पुरु सिग्देल, श्रीजन भट्टराई लगायतले अभिनय गरेका छन् । गितको निर्देशन गणेश शाहले गरेका हुन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...