annapurna add

ncb summons deepika shraddha sara in drugs related case linked to ssr death 001

अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स एंगलबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार केही बलिउड कलाकारसँग सोधपुछ गर्दैछ।

अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानसँग शनिबार सोधपुछ हुनेछ। सुशान्त सिंहको मृत्यु प्रकरणमा ड्रग्स सेवनको विषय बाहिर आएपछि एनसीबीले बलिउड–ड्रग्स नेक्ससको जाँच गरिरहेको छ। एनसीबीको जाँचमा ड्रग्स खरिदका विषयमा अहिलेसम्म थुप्रै बलिउड कलाकारहरुको नाम अगाडि आएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार