तमन्नाको घरको मूल्य सुन्दा चकित पर्नुहुनेछ !

tamanna house final

बाहुबलीबाट निकै चर्चा कमाएकी साउथ फिल्मकी चर्चित अभिनेत्री तमन्ना भाटिया बिभिन्न कारणले चर्चामा आइरहने गर्छिन् ।चाँद सा रोशन चेहराबाट भारतिय फिल्ममा प्रबेश गरेकी तमन्नाले अहिले सम्म धेरै फिल्ममा काम गरिसकेकी छिन् ।

पछिल्लो समय तमन्ना उनको सानदार घरका कारण चर्चामा आएकी छिन् । भारतिय मिडियाका अनुसार उनले मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेकी छिन् । अहिले उनी हाल बस्दै आएको ‘सी भ्यु अपार्टमेन्ट’ मा उनले १६ करोड भारतीय रुपैया खर्च गरेको बताइएको छ ।
tamanna house

उनले आफ्नो सानदार भवनको लागी ४ दशमलब ५६ करोड भारु खर्च गरेकी छिन् ।जुन अपार्टमेन्टबाट चारैतिर समुन्द्रको रमाइलो दृश्य देख्न सकिन्छ ।पछिल्लो समय उनी तमिल फिल्म महालक्ष्मीमा ब्यस्त छिन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..