‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारम्स बिक्रम र सरोजा श्रेष्ठलाइ

‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारम्स बिक्रम शाह र सरोजा श्रेष्ठले हासिल गरेका छन् । चानबाघ कलेजमा ११ कक्षा अध्यनरत शाहले पुरुष तथा आर्सिवाद कलेजमा बिबिएस अध्यनरत श्रेष्ठले महिला तर्फको उपाधी चुमेका हुन् । बिजेता दुबैले उपाधिका साथमा बिभिन्न पुरस्कार पाए ।

mr and miss ambasdor min

प्रतियोगीतामा महिलातर्फ सागरिका श्रेष्ठ, कृष्मा सुबेदी र पुरुष तर्फ विवेक राई ,अमृत पौडेल उत्कृष्ट तीन भित्र पर्न सफल रहे । ग्रिन आर्ट मिडिया आयोजक रहेको प्रतियोगीताको यो ९ औ संस्करण हो ।

अनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रममा नेपाः डान्स एकेडेमिका हिपअप ब्वाइज, रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङ लगायतको आकर्षक संगीतिक प्रस्तुती थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..