annapurna add

सञ्चारकर्मी प्रकाश सुवेदी विभिन्न कारणसहित विवादमा अाइरहन्छ । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् ।

Dear husbandरजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएका छन् ।

उनले भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो । ’

प्रकाशको यस्तो अभिव्यक्त्तिले रुष्ट भएकी स्वस्तिमा खड्काले तत्कालै फेसबुकमार्फत आफ्नो रिस पोखेकी छिन् । उनले लेखेकी छिन्, “बरु बुडा बोकेर हिडिन्छ तर जती फोन गरेपनी तिम्रोमा अन्तर्वार्ता दिन आइन्न. #rajatpat फोन नउठाएर सारै रिसाउनु भाको रैछ । सरि ल !!!”

यहि विषयलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिकृया आइरहेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार