Hidden
‘पारा’ गीतमा गलत शब्द प्रयोग भएको स्वीकारे भिटेनले, मागे माफी (विज्ञप्तिसहित)
आपत्तिजनक शब्द प्रयोग गरेर ‘पारा’ गीत सार्वजनिक गरेपछि प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी मागेका छन् । गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन् ।
र्यापर भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई प्रहरी प्रधान कार्यालको पत्र
गीतमा प्रहरीसमेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत हटाइएको छ ।
‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु’ भिटेनले विज्ञप्तिमा अगाडि भनेका छन् ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ ।’
छुटे ‘हामी यस्तै त हो नि ब्रो’ भिटेन
र्यापर भिटेन र शिल्पाको प्रेम सम्बन्ध...
'भिटेन' पक्राउ परेपछि कसले के भने ?
‘सरौतो’ को प्रोमोशनल गीत गाए 'भिटेन'ले
प्रकासित मिति