annapurna add

अर्थ बाणिज्य

मुडे-चरिकोट सडक : पाँच वर्षमा पनि बनेन ३० किमी

चरिकोट । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागर ... ....

सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोवार शून्य भयो

महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ । ... ....

आकासियो सुनको भाउ, ताेलामा १ लाख १ हजार ४०० पुग्यो

काठमाडौं । नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । ... ....

लगानी बोर्डसँग २३ खर्बका २६ परियोजना

काठमाडौं : गत आर्थिक वर्षमा सरकारले विकासतर्फ गरेको कूल खर्च हो एक खर्ब ९२ अर्ब, यो हिसाबले राज्यबाट ११ वर्षमा खर्च हुने बराबरको परियोजना लगानी बोर्डले संयोजन गर्दै छ, यति महत्वपूर्ण जिम्मेवारीमा सरका ... ....

देशलाई पौने १३ खर्ब ऋण, प्रत्येक नेपालीको भागमा साढे ४२ हजार

काठमाडौं : नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको छ । सरकारको असार मसान्तसम्ममा आन्तरिक ऋण ६ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो । सरकारले गत आर्थिक वर्षसम्म ... ....

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोलको मुल्य १०४ रुपैयाँ पर्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको भन्दै इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । ... ....

जग्गा सरकारी, भाडा खान्छन् व्यक्ति

काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ क ... ....

अझै ल्याउन सकेनन् सिरहाका ६ स्थानीय तहले बजेट

सिरहा । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका छ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालू आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढेको छ । ... ....

Loading...

 

ताजा खबर