महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले (स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

श्रेष्ठसँग तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..