annapurna add

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सिटिजन्स बैंकसँग स्पष्टीकरण मागेको छ ।

Nepse Citizens Bankबैंकले मूल्य संवेदनशील सूचना समयमै जानकारी नगराएको भन्दै स्पष्टीकरण माग गरिएको छ ।

बैंकले लाभांश घोषणासम्बन्धी सूचना सेयर कारोबार चलिरहेको समयमा बुझाएको, सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरी पत्र पठाएको लगायत विषयमा सिटिजन्ससँग ३ कार्यदिन भित्र स्पष्टीकरण मागेको छ ।

nepse osRE0fmBd1

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...