annapurna add

Sanima Bankसानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले तलब भत्ता तथा अन्य सुविधासहित एक करोड ४६ लाख १५ हजार रुपैयाँ बुझेका छन्। यसमा दाहालले प्राप्त गरेको बोनस रकम पनि जोडिएको छ। दाहालले गत आर्थिक वर्ष २०७६/७७ रकम बुझेका हुन् ।

दाहाल बाहेक उच्च व्यवस्थापनमा रहेका अन्य ६ जनाले तीन करोड ८२ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा बुझेका हुन्। सञ्चालक समितिका सदश्यहरुले गत आर्थिक वर्षमा २६ लाख १८ हजार रुपैयाँ भत्ता प्राप्त गरेका छन्। सञ्चलक समितिका अध्यक्षले प्रतिबैठक भत्ता १३ हजार रुपैयाँ र अन्य सञ्चालकहरुले प्रति बैठक भत्ता १२ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...