annapurna add

rj2 SiS3UVTczR

युट्युब च्यानलले मिडियाका नाममा सिर्जना गरेका केही लज्जास्पद वातावरणलाई दृष्टिगत गर्दै प्रेस काउन्सिल नेपालले आवश्यक नियमनका निम्ति दुई महिनाअघि नै सञ्चार मन्त्रालयलाई पत्राचार गरेको थियो ।

विदेशी रकम आर्जन गर्ने लोभमा उत्तेजनापूर्ण, असामाजिक तथा अमर्यादित सामाग्री सम्प्रेषण गर्ने च्यानलहरुलाई आवश्यक कारवाही गर्न त्यस्तो पत्राचार भएको हो । तर, कानुनी व्यवस्थाका लागि मार्गप्रशस्त गर्न मागिएको उक्त पत्रानुसार मन्त्रालयमा टिप्पणी उठाएर फाइल तयार पारिए पनि मन्त्रीले फाइल थन्क्याएर राखेको बुझिएको छ ।

स्मरणीय छ,रुकुम घटनामा भ्रामक सामाग्री सम्प्रेषण गरी एउटै युट्युब च्यानलले २५ लाख रुपैयाँ बराबरको अबैध विदेशी डलर आर्जन गरेको समेत पाइएको छ । जनआस्थाबाट !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...