annapurna add

President Bhandari at Dharahara

भूकम्पले क्षतिग्रस्त धरहराको दशौं तलासम्मको ढलानको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। लकडाउनका कारण केही समय प्रभावित भएपनि धरहराको काम ४० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी अधिकृत शुशील ज्ञवालीले तीन तल्ले पार्किङ तर्फको काम जारी रहेको बताए। निर्मालस्थलभित्र रहेका गोश्वारा हुला कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र कर्मचारी संचयकोष स्थानान्तरण गरी संचयकोष भवनको केही भाग भत्काउने काम जारी रहेको उनलेले बताए। हप्ता दिनपछि धरहरा टावर निर्माणको काम सुरु हुने उनलेले बताए।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर